अन्तराष्ट्रियकोरोना भाइरस : मृतकको संख्या १३ हजार नाघ्यो, ९४ हजार निको भए
न्यूज ब्यूरो, एजेन्सी । विश्व महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १३ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार, आज (आइतबार) बिहान साढे ६ बजेसम्मको कोरोनाबाट विश्वभर १३ हजार २५ जनाले ज्यान गुमाएका छन् । कोरोना भाइसका कारण इटालीमा गएको २४ घन्टामा मात्रै ७ सय ९३ जनाक
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











