अन्तराष्ट्रियअमेरिकाका पूर्व राष्ट्रपति तथा उम्मेदवार डोनाल्ड ट्रम्पमाथि हत्याको प्रयास, संदिग्ध गोली हानेर मारिए
ती संदिग्धलाई घटनास्थलमा उपस्थित सुरक्षाकर्मीले गोली प्रहार गरी मारेको छ। ट्रम्पले सम्बोधन गरिरहँदा चलेको गोली लागेर र्‍यालीमा सहभागी एकजनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते छन्।
२ वर्ष अगाडि · अन्तराष्ट्रिय











