स्वास्थ्य ब्यूरोसबैला स्वास्थ्य चौकीमा डाक्टरको रजाइँ, दिनभर सुतेर समय बिताउँदै
सबैला नगरपालिका वाडा नम्बर ३ स्थित रहेको प्राथमिक स्वास्थ चौकी सबैलाको डाक्टरहरु खाजा खानको बहानामा २ र ३ बजेको समयमा अस्पतालबाट घर जाने गरेको छ। कामको लागि अस्पताल पुगेको समयमा अस्पताल भित्र राम दुलार डाक्टर ज्यु र संजय मण्डल डाक्टर मात्र देखिएको थिए भित्र ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो










