प्रमुख समाचारबलात्कार घटनामा ‘गलत’ मेडिकल रिपोर्ट दिने डा.बिजय सिँह र डा. रम्भा गोईतलाई ३ महिना कैदसहित २० हजार जरिवाना
विशेष अदालतको फैसलामा चित्त नबुझेपछि डा. सिंह र डा. गोइतले उच्च अदालत जनकपुरधाममा पुनरावेदन गरेका थिए । सोही पुनरावेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र मेघराज पोखरेलको संयुक्त इजलासले असार १८ गते फैसला सुनाएको हो ।
१ महिना अगाडि · प्रमुख समाचार











