प्रमुख समाचारजनकपुरको मोनाष्टिकले आफ्नो वार्षिकोत्सवमा सरसफाई सम्बन्धि 'घरदैलो' गर्ने
जनकपुरधाम, ८ पुस । प्रदेश नं. २ मै नीजि विद्यालयमा सर्वोत्कृष्ट विद्यालय मानिएको जनकपुरको मोनाष्टिक आसावीय विद्यालयले सरसफाई सम्बन्धी घरदैलो कार्यक्रम गर्ने भएको छ । जनकपुरधामलाई सफा र स्वच्छ राख्नको लागि एकातर्फ महाअभियानीहरु विभिन्न कार्यक्रम गरिरहेका छन् भने मोनाष्टिकले सरसफाई सम्बन्धी घरदैलो कार
७ वर्ष अगाडि · प्रमुख समाचार











