प्रमुख समाचारजनकपुरमा एमालियनहरुबीच पकडम पकडाइ, जिल्ला अध्यक्ष यादव लखेटिए, निर्वाचन स्थगित
त्यसपछि बिहानैदेखि दिउँसोसम्म अधिवेशन स्थल महेन्द्ररायण निधि सांस्कृतिक कला केन्द्रमा झडप र तनाव जारी भएको थियो । वैशाख २० गतेदेखि जारी अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि निर्वाचन प्रक्रियाबाट पदाधिकारी चयन गर्न प्रक्रिया अघि बढाइएको थियो ।
१ वर्ष अगाडि · प्रमुख समाचार











