प्रमुख समाचारधनुषामा धामीसँग झारफुक गराउन गएकी महिला लुटिए !
न्यूज ब्युरो, जनकपुरधाम । धनुषामा एक महिलाले धामी झाँक्रीसँग झारफुक गराउन गएकी एक महिला लुटिएकी छन् । (नाम गोप्य राखिएको छ ) धनुषाको कमला नगरपालिका वडा नं. ८ टेरहा टोल बस्ने एक महिला धामीझाँक्रीसँग झारफुक गराउन गएकी बेला धामीले उनको गलाको मँगलसुत्र लिएर फरार भएको ईलाका प्रहरी कार्यालय यदुकूहाले जनाए
७ वर्ष अगाडि · प्रमुख समाचार











