प्रमुख समाचारउपेन्द्र यादवसहितका मन्त्रीको कार्यक्रममा जनता नगइदिएपछि...
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा भएको बिहीबारको नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ कार्यक्रम निकै रोचक बनेको छ । संघीय सरकार र प्रदेश सरकारले संयुक्त आयोजना गरेको उक्त कार्यक्रममा उपप्रधानमन्त्री र पर्यटनमन्त्रीलाई नै सर्वसाधारणले नपत्याएपछि कार्यक्रम रोचक बनेको हो । संघीय सरकारको संस्कृति, पर्यटन
६ वर्ष अगाडि · प्रमुख समाचार











