प्रमुख समाचार५५ वर्षीय पुर्वे ७ वर्षपछि ईलाका प्रशासनबाटै पक्राउ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्ला अदालतलको फैसलालाई अवज्ञा गरि ७ वर्ष देखि फरार रहेका व्यक्तिलाई ईलाका प्रहरी कार्यलय यदुकूहाले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सहिद नगरपालिका वडा नं ३ का शत्रुधन पुर्वे रहेको छ उनी ईलाका प्रशासन कार्यालय यदूकूहा नजिकै घुमफिर गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गर
६ वर्ष अगाडि · प्रमुख समाचार








