प्रमुख समाचारजनकपुरः धान खेतमा ३०० लाईसेन्स फेला, दलालको कब्जामा 'यातायात अफिस'
केही महिनाअघि लाईसेन्स बनाईदिने भनेर विभिन्न व्यक्तिबाट रकम उठाएका २ जना दलाललाई प्रहरीले पक्राउ गरेको थियो । विभिन्न समयमा जनकपुर यातायात कार्यालयमा दलालको बिगबिगी र दादागिरीको समाचारहरु आईरहन्छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार











