प्रमुख समाचारजसपाको दोस्रो चरणको आन्दोलन घोषणा, मुख्यमन्त्री राउतले समेत नारा लगाउने
यस्तै पुस २७ गते प्रदेश नं. २ को आर्थिक नगरी भनेर चिनिने वीँरगँजमा हुने प्रदर्शनको क्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री मो. लालबाबू राउत, उपेन्द्र यादव र वृषेशचन्द्र लाल लगायतका नेताहरुले ओलीको कदम विरुद्ध नारावाजी गर्ने कार्यक्रम राखिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार









