मनोरञ्जनरहिनन् स्वर कोकिला गायिका 'शारदा सिन्हा'
शारदा सिन्हाका छोरा अँशुमन सिन्हाले एक पोष्ट शेयर गर्दै उनको निधनको पुष्टि गरेका छन् । उनको इन्टाग्राम अकाउण्टमा फोटो पोष्ट गर्दै लेखेका छन्,–“तपाईहरुको प्रार्थना सदैव आमासँग रहनेछन्, माता छठी मैयाँले उहाँले आफ्नो साथ बोलाई सक्नुभयो, आमा अब शारिरिक रुपमा हामीबीच रहनुभएन ।”
२ वर्ष अगाडि · मनोरञ्जन











