मनोरञ्जनफिल्म 'Bachchan Pandey' मा अक्षय कुमारको खतरनाक लुक्स
यसअघि गब्बर सिँहमा पनि दाढी राखेर गरेको अभिनयले बक्स अफिसमा धमाल मच्चाएका थिए भने उनका फ्यानहरुले फिल्म बच्चन पाण्डेको प्रतीक्षामा छन् ।
५ वर्ष अगाडि · मनोरञ्जन
मनोरञ्जन वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
३६७ समाचार
मनोरञ्जनयसअघि गब्बर सिँहमा पनि दाढी राखेर गरेको अभिनयले बक्स अफिसमा धमाल मच्चाएका थिए भने उनका फ्यानहरुले फिल्म बच्चन पाण्डेको प्रतीक्षामा छन् ।
५ वर्ष अगाडि · मनोरञ्जन
मनोरञ्जनकैयौं म्यूजिक भिडियोमा अभिनय गरेका वडाध्यक्ष कामतले जनप्रतिनीधिको भूमिका निर्वाहबाट चुकेको बताइएको छ । यसका साथै, उनले नेपाल सरकारको अधिकारिक लोगो (चिन्ह) सहितको वडा कार्यालयका फेसबुक पेजमा उनको प्रचार प्रसार गरिएको पनि देखिएको छ ।
५ वर्ष अगाडि · मनोरञ्जन
मनोरञ्जनजनता डिजिटल काठमाडौं टिम छायाँकार नविन गीरीको छायांकन रहेको थियो, ड्रोन क्यामेरा बसट राजु सर्राफले दृश्य समेटेका थिए । एल्बमका गीतहरु भने च्यानलबाट रिलिज गरिने छ ।
५ वर्ष अगाडि · मनोरञ्जन
मनोरञ्जनजनकपुरको मिथिला नाटयकला परिषद (मिनाप) देखि यात्रा सुरु गरेका प्रवेश मल्लिक अहिले बलिवुडमा आफ्नो स्थान बनाउन सफल भएका छन् । उनले कागज फिल्मको लल्लम लाल र बैलगाडी बोलको गीतमा सँगीत भरेका छन् जो की दुवै गीतमा मिथिला मधेशको स्वाद आभाष गर्न पाईन्छ ।
५ वर्ष अगाडि · मनोरञ्जन
मनोरञ्जनउनका अनुसार ‘नैना नुकाकऽ' मैथिली क्षेत्रमा बढ्दै गएको अश्लीलता हटाउन चाहने निरन्तर प्रयासमा लागेका सामाजिक अभियानमा चिन्तनशील विचारधाराका श्रोताहरूलाई औधी मन पराउने निर्माण पक्षको अपेक्षा छ । नेपाली भाषा गीत–सङ्गीत क्षेत्रमा छुट्टै पहिचान बनाएका र मैथिली जगतमा पहिचान बनाई रहेका कलाकारहरूको सहभागिता रहेको यो मैथिली गीत मैथिली-सिने महलको लागि एउटा भरयाङ्ग थप्ने कार्य गर्ने छ।
५ वर्ष अगाडि · मनोरञ्जन
मनोरञ्जनपानेरोमा मूविज् को बैनरमुनि निर्माण भएको यो गीतको लागि भागवत मण्डल र सोनीले स्वर सजाएको हो । राकेश साह र अमित कुमार झा प्रोड्यूसर रहेको यस गीतको लागि भिडियो भने निर्देशक सँजय साहले निर्देश गरेका छन् ।
५ वर्ष अगाडि · मनोरञ्जन
मनोरञ्जनन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका लोकप्रिय गायक रुद्रसेन विश्वकर्माले आफ्नो नयाँ युगल गीत दिल दुखायौ तिमीले मेरो को भिडियो सार्वजनिक गरेका छन् । रुद्रसेनकै शब्दरचना तथा सङ्गीत रहेको यस गीतमा रुद्रसेन र अन्नु चौधरीको स्वर रहेको छ । गीतमा विशाल निरौलाको म्युजिक एरेञ्ज रहेको छ । प्रदिप कुमार रसाईलीको
५ वर्ष अगाडि · मनोरञ्जन
मनोरञ्जनसो क्रममा जनकपुरको चर्चित निलम सिनेमा, गिरीजा सिनेमा र आशा सिनेमा हलमा विहिबारदेखि नै सरसफाईको तयारी गरिएको छ । रामानन्दचोक स्थित रहेको रामजानकी सिनेमा हल समेत आजैदेखि सँचालनमा आउने बुझिएको छ ।
५ वर्ष अगाडि · मनोरञ्जन
मनोरञ्जनतराई मधेशवासीलाई अझै दोस्रो दर्जाको नेपाली भनेर मानसिकता बोकेकाहरुको लागि बिबिसी मास्टर चेफमा पुगेका मधेशका सँतोष साहलाई मात्र जसोतसो नेपाली भन्न बाध्य भएका थिए ।
५ वर्ष अगाडि · मनोरञ्जन
मनोरञ्जनयद्यपी, उनीहरुले अहिले गरिरहेको शुटिँग फिल्मको नाम के हो भनेर खुलाइएको छैनन् । प्रियँका चोपडा बलिवुडकी चर्चित अभिनेत्री हुन भने निक जोन्स हलिवुडका अभिनेता हुन् ।
५ वर्ष अगाडि · मनोरञ्जन
मनोरञ्जनआफ्नो ड्रेसिँगलाई लिएर सधैं चर्चामा रहँदै आएका कोरियोग्राफर डिसुजाको हर्ट अटैकपछि बलिवुडमा एकपछि अर्को दुःखद खवर आउन थालेको बताइएको छ ।
५ वर्ष अगाडि · मनोरञ्जन
मनोरञ्जनशनिबार एनसिबीले मुम्बईमा ३ ठाउँमा छापामारी गरेको थियो । सो क्रममा भारती र हर्षको घरमा पनि छापामारी गर्दा उनको फ्लैट (डेरा) बाट गाँजा बरामद भएको थियो । त्यसपछि भारती र उनका श्रीमानलाई पनि एनसिबीले समन जारी गरेको थियो ।
५ वर्ष अगाडि · मनोरञ्जन