मनोरञ्जनतराई-मधेशकी अलका याज्ञनिक गायिक 'अनु चौधरी'
तराई मधेशको विभिन्न जिल्लामा गाइने अश्लिल मैथिली, ठेठ मैथिलि गीतहरुको बीच यीनीहरुको आवाज र गीतलाई अनु चौधरीको गीतले ओभरल्याप गर्न सफल भएको छ । अनु चौधरीलाई तराई मधेशको उदाउँदो ताराको रुपमा लिन सकिन्छ । तराई मधेशकी अलका याज्ञनिक– अनु चौधरी ।
५ वर्ष अगाडि · मनोरञ्जन











