आइतबार, ११ अक्टोबर २०२६
२५ असोज २०८३, आइतबार
न्यूज ब्यूरो
२ दिन अगाडि
नाना पाटेकरको बाल्यकाल निकै संघर्षपूर्ण थियो। उनका पिता कपडाको व्यवसाय गर्थे। व्यवसायमा ठूलो घाटा भएपछि परिवार आर्थिक संकटमा पर्यो। आर्थिक अभावका कारण नानाले किशोरावस्थामै काम गर्न थाले।