क्राईम ब्यूरोरक्सी खाइ कुटपिट गरि हत्या, दुई जना पक्राउ
पक्राउ पर्नेमा वृन्दावन नगरपालिका सखुवा धमौरा बस्ने १९ वर्षिय विकास पासवान र ५५ वर्षिय बिन्द पासवान रहेका छन । घटनास्थलमा तत्काल ईलाका प्रहरी कार्यालय गरुडा र प्रहरी चौकी हर्षाहाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेकोे हो ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो










