क्राईम ब्यूरोधनुषामा पेस्तोलसहित दुई जना युवक पक्राउ
उनीहरूको साथबाट एक थान म्यागजिन र पेस्तोलमा प्रयोग हुने एक राउन्ड गोलीसमेत बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक गिरीले बताए । पक्राउ परेका दुवै जनालाई थप अनसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मा लगाइएको उनले बताए ।
१ वर्ष अगाडि · क्राईम ब्यूरो










