देश कालप्रहरीले आफ्नै प्रहरी श्रीमतिलाई ड्युटीमै गोली हानेर मारे
यमबहादुर झाक्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ। केही दिनपहिले मात्रै दाङको घोराहीमै कार्यरत अर्का एक प्रहरीले आफ्नी श्रीमती र नाबालक छोराको हत्या गरेका थिए। हत्यापछि उनी आफैं प्रहरीकहाँ पुगेका थिए।
२ वर्ष अगाडि · देश काल










