देश कालधनुषाको गोदारमा मोसा दुर्घटना हुँदा दुई घाईते
शंकर यादव , धनुषा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको गोदारमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । राजमार्ग अन्तर्गत गणेशमान चारनाथ नगरापालिका वडा नं. ६ स्थित भएको मोटरसाईकल दुर्घटनामा अन्दाजी बर्ष ३० का दिपक लामा घाईते भएका हुन् । ज १० प ४८१४ रातो रँगको पल्सर गोदार नजिकै एक पैदलया
७ वर्ष अगाडि · देश काल











