आर्थिक ब्यूरोसेवा सामाजिक उद्यमी महिला सहकारी संस्थाको आठौ सधारणसभा
न्यूज ब्यूरो, महोत्तरी । सरकारले गर्न नसकेको काम सहकारीको माध्यमले आर्थिक कारोबार गरेर जीवनमा परिवतर्न गर्न सफल भएको राष्टिय सहकारी वोर्डका अध्यक्ष रामचन्द्र सिंह कुशवाहाले बताउनुभएको छ । शनिवार महोत्तरीको गौशालास्थित सेवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको आठौ वार्षिक सधारणसभालाई सम्बोधन
८ वर्ष अगाडि · आर्थिक ब्यूरो











