ब्यूरो अपरेशनपुराना मुद्दाका फरार अभियुक्तहरु धमाधम पक्राउ गरिदै
न्यूज ब्यूरो, रौतहट । विभिन्न समयमा अपराध तथा गैरकानूनी कार्य गरी लामो समयदेखी फरार रहँदै आएका अभियुक्तहरुलाई रौतहट प्रहरीले पक्राउ गर्न थालेको छ । अपराध गरेर पनि गाउँघरमा निर्धक्क साथ बसेकाहरु पक्राउ पर्न थालेपछि अपराधिक तथा उच्छृंगल गतिविधि गर्नेहरुहरुमा त्रास फैलिएको छ । विभिन्न मुद्दामा लागत कसि
६ वर्ष अगाडि · ब्यूरो अपरेशन










