१७ लाख रुपैयाँ घुस सहित अधिकृत रँगेहात पक्राउ
न्यूज ब्यूरो, जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक कार्यालयका अधिकृत सहित ६ जना रँगेहात पक्राउ परेका छन् । प्रदेश नं. ५ को नापी कार्यालय भैरहवा रुपन्देहीका नापी अधिकृत सरोज श्रेष्ठ सहित अन्य ५ जना कर्मचारी गरी ६ जनालाई १७ लाख रुपैयाँ घुस सहित पक्राउ गरिएको हो । अधिकृत श्रेष्ठसँगै सर्भेक
६ वर्ष अगाडि · ब्यूरो अपरेशन









