ब्यूरो अपरेशनकत्तारबाट फर्केकाप्रति नगरपालिकाले लिएन चाँसो, त्रासमा सर्वसाधारण
न्यूज ब्यूरो, सिरहा । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को डरले नेपालमा यत्तिबेला सनसनी छाएको छ । नेपालमा कोरोनाको संक्रमण फैलिन नदिन सरकारले उच्च सतर्कता अपनाएको छ । कोभिड–१९ एकबाट अर्कामा सर्ने भएकाले समाजिक दुरी बढाउन सरकारले देश नै लकडाउन गरेको छ । कोरोना रोकथामका लागि केन्
६ वर्ष अगाडि · ब्यूरो अपरेशन











