ब्यूरो अपरेशनलकडाउनमा रक्सी पसलमा प्रहरीको छापा
न्यूज ब्यूरो, धनुषा । देशव्यापी रुपमा गरिएको लकडाउनमा पनि सञ्चालन गरिएको धनुषाको एक मदिरा पसलमा प्रहरीले छापा हानेको छ । धनुषाको धनुषाधाम नगरपालिका ७ स्थित किसानपुर चोकमा सञ्चालित एक रक्सी पलसमा प्रहरीले छापा हानेको हो । लकडाउनलाई उल्लंघन गर्दै पसलमा मानिसहरुको आउजाउ भइरहेको सूचनाको आधारमा ईलाका प्र
६ वर्ष अगाडि · ब्यूरो अपरेशन











