ब्यूरो अपरेशनलेखापाल नहरमा मृत फेला, सिसिटिभी फुटेजमा यस्तो देखियो !
न्यूज ब्यूरो, जनकपुरधाम । शुक्रबार देखि नै हराएका वीरगँज स्थितको नेशनल हेल्थ केयरका लेखापाल नहरमा मृत फेला परेका छन् । अस्पतालका संजय चौधरी आज गण्डक नहरमा मृत फेला परेका हुन । चौधरीको लास गण्डक चौकदेखि पश्चिमस्थित सुपर ग्याँस नजिकै नहरमा तैरिरहेको अवस्थामा शनिबार (आज) फेला परेको हो । बिहान स्थानीयले
६ वर्ष अगाडि · ब्यूरो अपरेशन










