ब्यूरो अपरेशनसिरहा : प्रहरी ईन्स्पेक्टर 'पुरी' को संरक्षणमा यौनधन्दा, मासिक कमिशन कति ?
न्यूज ब्यूरो, सिरहा । सिरहाको गोलबजारमा यति बेला विभिन्न होटल तथा लजहरुमा यौनधन्दा फस्टाएको छ । र त्यो यौन धन्दा निर्वाध रुपमा सँचालनको लागि सहयोग गर्छन ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) जनक पुरी । गोलबजारमा सँचालित अधिकांश बढी होटल तथा लजमा यौन धन्दा हुँदै आएको छ । स्थानी
६ वर्ष अगाडि · ब्यूरो अपरेशन










