ब्यूरो अपरेशनस्टीँग अपरेशनः प्रादेशिक अस्पतालका मेसु डा. यादव गर्छन रेम्डेसिभिरको कालोबजारी ? (भिडियो सहित)
प्रादेशिक अस्पतालमै कोभिड अस्पतालमा भर्नामा रहेका सँक्रमितहरुलाई आवश्यक पर्ने रेम्डेसिभिर औषधी नदिएर नीजि अस्पताललाई बेच्ने गरेको छ । जसको कारण प्रादेशिक अस्पतालमा सँक्रमितहरुको ज्यान जाने गरेको आरोप एक कुरुवाको छ ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन











