ब्यूरो अपरेशनकरेन्ट लागेर मृत्यू घटनामा गाउँले नेता र एनजिओबालाहरुको घुसपैठ
एउटै घटनाको लागि तीन चार जनाले जाहेरी लिएर प्रहरीमा गएपछि प्रहरीलाई असहज भएको छ । तीनीहरुले एउटै घटनाको जाहेरी भने फरक फरक प्रतिवादी बनाएर गएपछि प्रहरीलाई शँका लागेपछि केहीलाई उम्काउन र केहीलाई फँसाउन खोजेको बुझिएको छ ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन











