ब्यूरो-रिपोर्टरजसपाले जनकपुर सहित प्रदेशभरि मशाल बाले
कार्यक्रममा क्षेत्रीय सचिव बेचन महतो,जसपा नेता जितन राई, चन्दन नरायाण यादव,शिवनाथ यादव,गगन साह, नगर युवा अध्यक्ष प्रदिप भण्डारी लगायत नगरका युवाहरुको व्यापक सहभागितामा रहेको थियो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










