ब्यूरो-रिपोर्टरकालोपत्रे (पीच) गर्नुपर्ने सडकमा धमाधम ढलान, बजेट सिध्याउने दाउमा ठेकेदार
यता, कालोपत्रको साटो ढलान हुदै छ भने हाम्रो जिल्ला प्रशासन कार्यलय सर्लाही मंलगवाकै कार्यलयदेखि उत्तर क्षेत्रको बाटोमा भर्खरै मंलगवा नगरपालिकाले ढलान तोडी कालोपत्रे गरेको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











