ब्यूरो-रिपोर्टरमिथिला बिहारीको छैठौं नगरसभा सुरु
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला विहारी नगरपालिकाको छैठौं नगरसभा बुधबारदेखि सुरु भएको छ । नगरपालिकाका मेयर मेयर अनिल कुमार यादवको अध्यक्षतामा नगरसभाको उद्घाटन सत्र सम्पन्न भएको हो । सो क्रममा मेयर यादवले कोरोनाले ज्यान गुमाएका वडा नं. ५ का वडाध्यक्ष (मृत्यू) विनोद कुमार मण्डलको स्मारक आधुनिक
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











