ब्यूरो-रिपोर्टरसिरहामा उम्मेदवारहरू आचारसंहिताको धजिया उडाउँदै, ' डिजे आतंक'
निर्वाचन आचार संहिता, २०७९ (पहिलो संसोधन) को परिच्छेद–४ राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने को बुंदा १३ को (ण) मा निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा वा प्रचार प्रसारका लागि घरदैलो कार्यक्रम गर्न जादा बाजा गाजा सहित न जान नहुने व्यवस्था रहेको छ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










