ब्यूरो-रिपोर्टरफेसबुकमा फोटो हालेको भन्दै न्यूजब्यूरोकर्मी यादवलाई मार्ने धम्की
धनुषामा दुई पत्रकार ज्यान गएको सन्दर्भलाई जोडदै सरोज यादवले सबिनलाई समेत त्यसरी नै मारिदिने भनेर धम्काएको आरोप पत्रकार यादवले लगाएको हो । अहिले जिल्ला प्रहरी कार्यालय सिरहामा आरोपितहरुलाई बोलाएको छ ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











