ब्यूरो-रिपोर्टरखँसी बजारको ठेक्काको लागि दुई पक्षबीच झडप, वडाध्यक्षसहित चार घाईते
गौशालाको नाममा रहेको २ बिघा १९ कठ्ठा ११ धुर जग्गामा नगरपालिका कार्यालयले बजार सञ्चालन गर्दै आएको र सम्झौताअनुसारको रकम नदिई उल्टै जबर्जस्ती ठेक्का लगाउँदै आएको गुनासो निगौल गाई गौशालाले गरेको हो । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका प्रशासकीय अधिकृत कान्ती कुमारी पाण्डेका अनुसार गौशालासँग बाँकी रहेको ५ करोड रुपैयाँभन्दा बढी रकमको तिर्न बारम्बार ताकेता गर्दा पनि नगरपालिकाले कुनै प्रतिक्रिया नदिएको आरोप छ ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











