ब्यूरो-रिपोर्टरधनुषाधामका जेष्ठ नागरिकहरुलाई वडाध्यक्षले गरे सम्मान
सो वडाभित्रमा विभिन्न समाजिक कार्यमा योग्दान दिएका नागरिकहरुलाई सम्मान गरिएको वडाध्यक्ष महतोले जनाए । उनका अनुसार, समाज सुधार, समाजिक अगुवा, समाजका रितिरिवाज धरोहरको रुपमा रहेका नागरिकलाई स्थानीय सरकारको हैसियतले सम्मान गरेको बताए ।
११ महिना अगाडि · ब्यूरो-रिपोर्टर










