ब्यूरो-रिपोर्टरपत्रकारमाथि आक्रमणको आरोपमा वडाध्यक्षका छौरा गिरजा यादव पक्राउ, अदालतमा उपस्थित
प्राप्त जानकारीअनुसार, गिरजा यादवलाई २०८३ साल कात्तिक १३ गते पक्राउ गरिएको थियो । पक्राउ परेको केही दिनपछि उनलाई आज अदालतमा उपस्थित गराइएको हो ।
१८ दिन अगाडि · ब्यूरो-रिपोर्टर











