ब्यूरो-रिपोर्टरमुख्यमन्त्री राउतको अभियानमा मेयर वकिलको यस्तो सहयोग !
सँजय कुमार सहनी | जनकपुरधाम, २७ जेठ । प्रदेश नं. २ को मुख्यमन्त्री मो. लालबाबू राउतले चलाएको "बेटि पढाउ , बेटि बचाउ " अभियानलाई निरन्तरता तथा सक्रियता दिइएको छ । रौतहटको परोहा नगरपालिकाका सर्वसाधारण ‘बेटि पढाउ बेटि बचाउ’ अभियान तर्फ आकर्षित भएको देखिएको छ । शिक्षा प्रेमीको रुपमा स्थापित रौतहटका एक म
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











