ब्यूरो-रिपोर्टरबर्दिवासमा बस र मोटरसाईकल ठोक्किदा १ जना ठहरै !
बाबु प्रेम यदुवन्शी | महोत्तरी, २१ साउन । महोत्तरीको बर्दिवास–महेन्द्र राजमार्ग अन्तर्गत बर्दिवास नगरपालिका १ स्थित आइतबार बेलुकी यात्रुबाहक बससँग ओभरटेक गर्ने क्रममा मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । जनकपुरबाट सर्लाही जाँदै गरेको ग १ ख ४०१८ नम्बरको यात्रुबाहक बस र जनकपुरबाट सर्लाही
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











