कृषि/ कृषककिसानको लागि ५० करोडको अनुदान मलखाद किन्ने कृषि मन्त्री कुशवाहाको प्रस्ताव
“हामी सदैब किसानको पक्षमा छौं। केन्द्र सरकारको नीति, मधेश सरकारकै अन्य मन्त्रालयबाट अपेक्षाकृत बजेट पाउन नसक्दा अलिक समस्या भएको छ । तर, वडा वडामा किसानकै लािग मल उद्योग सँचालन योजनाले आगामी बर्षदेखि कसैलाई बाहिरबाट आउने मलखाद्यकै लागि कुर्नुपर्ने अवस्था रहने छैन ।”– मन्त्री कुशवाहाले भने ।
३ वर्ष अगाडि · कृषि/ कृषक










