ब्यूरो अपरेशनराजपाका नेता झाको प्रेसमाथि अँकुश, ज्यान मार्ने धम्की !
न्यूज ब्यूरो || जनकपुरधाम, ५ फागुन । रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राजपा नेपाल पार्टीको अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झाले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउँदै पत्रकारलाई ज्यान मार्ने धम्की दिएका छन् । नेपाल पत्रकार महासंघ रौतहट शाखाका जिल्ला कार्य समिति सदस्य एवं अनलाइन व
८ वर्ष अगाडि · ब्यूरो अपरेशन











