ब्यूरो-रिपोर्टरसर्भे- 'महामुर्ख सम्मेलन' लाई मिथिलावासीको नैतिक मत
न्यूज ब्यूरो जनकपुरधाम, १३ फागुन । प्रत्येक वर्ष होलीको पूर्व सन्ध्यामा मनाईने पूर्णत साँस्कृति कार्यक्रम महामुर्ख सम्मेलनलाई मिथिलावासीको नैतिक मत भएको एक सर्भेले देखाएको छ । समाजिक सञ्जालमा न्यूज ब्यूरोले गरेको भोटिँग पोलमा ' आउँदो फागुन १७ गते तपाई कुन कार्यक्रममा जानुहुन्छ ? महामुर्ख सम्मेलनमा क
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











