गाउँ / समाजदलित र अल्पसँख्यकको लागि सार्वजनिक दलान
न्यूज ब्यूरो || जनकपुरधाम, २२ फागुन । दलित र अल्पसँख्यकहरुको लागि सार्वजनिक दलानको एक कार्यक्रमबीच शिलान्यास गरिएको छ । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ७ स्थित महरा टोल धबौलीमा नगरपालिका मेयर उदय कुमार बरबरियाले उक्त दलानको शिलान्यास गरेको हो । पीछडिएका तथा सरकारको सेवा सुविधाबाट अझै बञ्चित रहेका
८ वर्ष अगाडि · गाउँ / समाज











