गाउँ / समाजसिरहा सदरमुकामका स्थानीय वर्षाकै पानीको घेराबन्दीमा, चुइक्क बोल्दैनन् पहुँचवाला
न्यूज ब्यूरो | सिरहा, २२ साउन । वर्षाको पानी थुनिदा सिरहा सदरमुकामका स्थानीयलाई घरबाट निस्किनै मुस्किल भएको छ । सिरहा नगरपालिका वडा नम्बर १, २ र ७ जोड्ने दुई नम्बर सडकमा सयौं ठाउँमा पानी जमेपछि स्थानीयलाई कठिनाई भैरहेको छ । सदरमुकामको मुख्य सडकको विकल्पको रुपमा रहेको २ नम्बर सडकमा वर्षासँगै आगमन प्र
८ वर्ष अगाडि · गाउँ / समाज











