प्रमुख समाचार'राम अशिष' को एक अनौठो तथ्य, चीन भ्रमणमा यसरी बाँचे
काशिन्द्र शर्मा || जनकपुरधाम, १ बैशाख । मुलुककै चर्चित समाजसेवी मध्ये पनि एक प्रसिद्ध नाम हुन - 'राम अशिष यादव' । जनकपुरको गँगासागर सरसफाई अभियानका सँयोजक समेत रहेका प्रदेश नं. २ का प्रदेश सभा सदस्य राम अशिष यादवले चीन भ्रमणमा जाँदा समग्र टोलीलाई नै चकित पारे । समाजिक अभियन्ता सहित क्लीन एण्ड ग्रीन
८ वर्ष अगाडि · प्रमुख समाचार











