किन हुन्छ यस्तो ?महोत्तरीमा पिपलको बोटमा पुरुषको लास
न्यूज ब्यूरो || जलेश्वर, ८ बैशाख । महोत्तरीको औरही नगरपालिकामा पीपलको रुखमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । औरही नगरपालिका १ स्थित रहेको डोमा पहलमान थान पीपलको रुखमा आज विहान शव फेला परेको स्थानीय धर्वेन्द्र यादवले जानकारी दिनुभयो । निलो रंग्को टीसट र सेतो क्रिम कलरको पैन्ट लगाएका अन
८ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











