ब्यूरो अपरेशनधनुषामा महिला उपर बलात्कारको प्रयास, एक जोडी आपत्तिजनक अवस्थामा पक्राउ
न्यूज ब्यूरो | जनकपुरधाम, १५ जेठ । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ७ धबौलीमा बलात्कार प्रयासको घटना सार्वजनिक भएको छ । स्थानीय एक महिलाले आफूमाथि बलात्कारको प्रयास गरिएको आरोप लगाएपछि प्रहरीले आरोपितलाई पक्राउ गरी हिरासतमा राखेको छ । नगरपालिकाकै वडा नं. ७ धबौली बस्ने वर्ष २७ का प्रमोद मण्डलले मानस
८ वर्ष अगाडि · ब्यूरो अपरेशन











