ब्यूरो-रिपोर्टरसाँसद यादवको रोहबरमा २०० बालबालिकालाई स्कुल ब्याग
न्यूज ब्यूरो | जनकपुरधाम, २५ जेठ । समाजसेवी एवम् प्रदेश सभा सदस्य राम अशिष यादवको रोहबरमा धनुषाका २ सय बालबालिकालाई स्कूल ब्याग र स्टेशनरी वितरण गरिएको छ । रिडमोर पब्लिकेशनका क्षेत्रिय म्यानेजर अमित कुमार झाको आमाको ४ औँ स्मृति दिवसको अवसरमा शुक्रवार जनकपुर उपमहानगरपालिका वडा नं. १७ स्थित आधारभूति व
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











