प्रमुख समाचारधनुषामा हातीको हरकत , ग्राउण्ड जिरोमा सरकारी टोली
न्यूज ब्यूरो | जनकपुरधाम, २८ जेठ । विगत केही दिनदेखि धनुषामा जँगली हात्तीले ताण्डव मच्चाएपछि वन टोली घटनास्थल पुगेका छन् । धनुषाको मिथिला नगरपालिका वडा नं. ७ ढल्केव सहित पोखरी दमार, केमलिपुर र एक्लेबर क्षेत्रमा ३ वटाको समुहमा रहेको जंगली हाथिले बासस्थान बनाइ स्थानीयहरुको घर टहरा भत्काउँदै आएको छ । ह
८ वर्ष अगाडि · प्रमुख समाचार











