ब्यूरो-रिपोर्टरकमला र कोशीले खतरा छैन, सम्भावित खतरासँग लड्न सुरक्षाकर्मी तैनाथ
न्यूज ब्यूरो | जनकपुरधाम, १८ असार । केही घटनादेखि निरन्तर पानी परिरहँदा धनुषा लगायत अन्य जिल्लाका ठुल ठुला नदिहरुमा पानीको उतार चढाव बढने क्रम जारी छ । धनुषा र सिरहाको सीमाको रुपमा रहेको कमला नदीमा समेत पानीको सतह बढेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । कमला नदीमा पानीको सतह बढेपनि खतरा भन्न
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











