ब्यूरो-रिपोर्टरजग्गा र फोहोर व्यवस्थापन नहुँदा फलफूलमण्डी दुर्गन्धित, नगर किन मौन ?
न्यूज ब्यूरो | जनकपुरधाम, २२ असार । फलफुल व्यवसायी कृष्ण जयसवाललाई अचेल फलफुल पसल चलाउन एकदमै कठिन भइरहेको छ । आजको न्यूजपेपर दैनिक पत्रिकामा नेहा झा ले समाचार लेखेकि छन् । जनकपुरधामको जिरोमाइल वडा नम्बर ७ स्थित फलफुल बजारमा उनी थोक विक्रेताका रुपमा व्यवसाय गर्दै आएका छन् तर गर्मी र वर्षाको मौसम सुर
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











